धर्नाका सहभागीले नेपाल इन्जिनियरिङ् कलेजको सम्वन्धन पोखरा विश्वविद्यालयमै कायम हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
विद्यार्थीहरुले सामुदायिक कलेजलाई कुनै हालतमा निजीकरण गर्न नपाइने माग गरे ।
धर्नामा सहभागी विद्यार्थीले शिक्षामा हुँदै आएको राजनीतीकरण बन्द गरी शैक्षिक वातावरण कायम राख्न अनुरोध गरेका थिए ।
माग पूरा नभए लगातार आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ ।










प्रतिक्रिया दिनुहोस्