Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


जीवितदेवी कुमारीकोरुपमा बालिका पुजिए


0
Shares

सो बहालमा रहेको पञ्चकुमारीको मन्दिरमा बज्रयानी तन्त्र विधिबाट पूजा गरी कुमारीकोरुपमा बालिकाहरुलाई पुजिएको हो ।

महिला दिदी बहिनी समूहले आयोजना गरेको सो पूजामा दुईजना बालकलाई कुमारको रुपमासमेत पूजा गरिएको थियो ।

काठमाडौं उपत्यकामा यही भदौ १८ गतेदेखि इन्द्रजात्रा पर्व सुरु हुँदैछ । इन्द्रजात्राकै बीचमा जीवितदेवी कुमारीलाई तुलजा भवानीकोरुपमा पुजिने र सोहीक्रममा रथयात्रासमेत गरिँदै आएको छ ।