Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने मागसहित हिन्दु युवा महासंघको सम्मेलन सुरु


0
Shares

तीनदिने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, रुसलगायत पाँचओटा देशका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनले नेपाललाई सनातन हिन्दूराष्ट्र घोषणा गर्न माग गर्नेगरी घोषणापत्र जारी गर्ने जनाइएको छ ।

साथै, सनातन धर्म तथा संस्कृतिलाई विश्वामा फैलाउनका लागि अभियान सन्चालन गर्नेसमेत बताइएको छ ।