Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सासू–ससुराको सेवा गर्ने काठमाडौंका तीन बुहारी सम्मानित


0
Shares

सम्मानि हुनेहरुमा पुष्पा नकर्मी, नानीछोरी महर्जन र सरिता मर्हजन रहेका छन् ।

बिहीबार राजधानीमा आयोजित जेष्ठ नागरिक समाजको साधारणसभामा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुलाई रक्षामन्त्री भीमसेनदास प्रधानले सम्मानपत्र प्रदान गरेका थिए ।