जसमा नियमिततर्फ *४२.३३ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल १ लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए ।
त्यसैगरी, आंशिकतर्फ १ लाख ७ हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । रासस
परीक्षाफल हेर्न क्लिक गर्नुहोस्
*सच्याइएको । कुल परीक्षामा नियमिततर्फ ४२.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुपर्नेमा यसअघि अन्यथा भएकोले सच्याइएको छ–सम्पादक ।










प्रतिक्रिया दिनुहोस्