Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन प्रस्थान


0
Shares

चीनमा रहँदा उनले उच्च राजनीतिक भेटघाट गर्नेछन् । महराले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

तर भ्रमणमा कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङपछि महरा चीनको ब्यापारिक शहर ग्वाङ्जाओ जाने र त्यहाँ नेपालको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्ने कार्यक्रम छ ।