१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


उम्मेदवार नै जान्दैनन् भोट हाल्न


0
Shares

उनले न आफू चुनाव लडेको सही वडा बताउन सकिन् तन मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनभिज्ञ छिन् । ‘यसअघि चुनावमा मोट खसाएकी छु । अहिले आफैं खडा भएकी छु तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको छ ।’

सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवार दिएकी माओवादीकै हिरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । –नागरिक दैनिकबाट