
पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रीत तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिश्पर्धा गर्नेछन् ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुमात्र होइन, स्वतन्त्र उम्मेदवार पनि सक्रिय छन् । कुनै विषय वा मुद्दालाई लिएर प्रदेश नम्बर २ मा दल विशेषको पक्षमा लहर देखिएको छैन । त्यसैले संगठनको जालो गाउँगाउँमा पु¥याएका परम्परागत दल कांग्रेस र एमालेले त्यसको लाभ लिने विश्लेषण गरिएको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्