
नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो ।
सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमहरुलाई गत विहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाइएको छ ।
गृह मन्त्रालयका अनुसार फिर्ता गरिएका ३३ देखि ६७ बर्ष उमेर समूहका छन् । शसस्त्रले बुझाएका रोहिंग्यालाई अध्यागमन कार्यालयले इन्ट्रि रिफ्युज गरेको हो ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्