Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


दुई राज्यमन्त्री थपिए, मन्त्रिमन्डल अब ५६ सदस्यीय


0
Shares

प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी शर्मालाई नियुक्त गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री देउवाले सोमबारै सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

योसँगै देउवा मन्त्रिमन्डल ५६ सदस्यीय भएको छ । यो नेपालको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमन्डल हो ।