२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


घर भाडा मनपरी बढाएकोमा उजुरी


0
Shares

घरभाडा अस्वाभाविक रुपमा महँगो भएको र पटकपटक मनलाग्दस् बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि सुनुवाइ नभएको उनले बताए । उनले निर्वाचित जनप्रतिनिधि आए पनि आफूहरुले अघि सारेको मागको सुनुवाइप्रति बेवास्ता गरेको गुनासो गरे ।

कोटेश्वरमा भाडामा बस्ने काभ्रेका एक युवाको पनि यस्तै गुनासो छ । उनले जनप्रतिनिधिले जथाभावी भाडा बढाउनेलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

ललितपुर महानगरपालिकाका राजस्व शाखा प्रमुख डिल्लीराज शाक्यले जनप्रतिनिधि आएपछि ऐननियम समयानुकुल परिमार्जन गर्न पहल गर्नुपर्ने बताए । –कान्तिपुर दैनिकबाट