२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


दाङमा ३ हजार हेक्टर खेत बाँझै


0
Shares

जिल्लामा धान खेतीयोग्य जमिन ३६ हजार पाँच सय हेक्टर रहेको कार्यालयको भनाइ छ । यस वर्ष ३३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ ।

बर्सेनि खाद्य बाली उत्पादनशील क्षेत्र घट्दै जाँदा दाङ खाद्य सुरक्षा जोखिममा परेको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दीपककुमार शर्माले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट