
एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछ्न् ।
परियोजनाको कुल रकमध्ये १ खर्ब २२ खर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्