
निर्वाचन अधिकृत शम्भु गौतमकाअनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएकी छन् ।
प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याएका छन् ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी क्रमशः नेकपा एमालेका मोजिम राइनले एक हजार ५९७ र नेपाली कांग्रेसकी जुमेदा खातुनले एक हजार ६४८ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्