Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा सांस्कृतिक साँझ


0
Shares

आफ्नो, कला, संस्कृतीको प्रबद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका विभिन्न समुदायको कला प्रस्तुत गरिएको थियो । उक्त अवसरमा बरिष्ठ कलाकार प्रेमराजा महतको विशेष प्रस्तुति थियो । पहाडकी रानी भनेर परिचित बन्दीपुरलाई पर्यटकीय नगरको रुपमा थप प्रबर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन कार्यक्रम गरिएको जनाइएको छ ।