
वित्तीय सुधारको काम अझै पुरा भइनसकेकाले ३० वर्षे सेवा अवधि हटाउन नहुने भन्दै चौतर्फी दबाब भए पनि व्यवस्थापनले एक पक्षीय ढंगले उक्त व्यवस्था हटाएको हो ।
लोकसेवा आयोगको सामान्य सिद्धान्तअनुसार कर्मचारी विनियमावली संशोधन गर्ने निहुँमा सीमित कर्मचारीको स्वार्थका लागि ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेरहद मात्र कायम गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्