
चितवनको भरतपुरमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्री थापाले संघर्ष र माग राख्नु चिकित्सकको अधिकार भएपनि जनताको स्वास्थ्य माथि खेलवाड गर्न नपाईने बताए ।
उनले संघर्षका कार्यक्रमको स्वरुप बदलेर सरकारसँग संवादमा बस्न र समस्याको समाधान खोज्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्