११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


सिरियामा आइएससँगको झडपमा ७३ सिरियाली सैनिक मारिए


0
Shares

उनीहरुको इस्लामिक अतिवादी समूह आइएसले हत्या गरेको हो । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सेनाले कारबाही थालेको थियो ।

तर कारबाहीका क्रममा आइएसले नै सरकारी सैनिकको हत्या गरेका थिए ।

शहरी इलाका कब्जा गर्ने योजनाका साथ आएको आइएस लडाकूविरुद्ध सेना र उसको सहयोगी दलले कारबाही गरेपनि आईएसले क्षति पु¥याएको हो ।

यसक्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएको जनाइएको छ ।(एजेन्सी)