बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा • Image Khabar Image Khabar


बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा


Imagekhabar
१८ आश्विन २०७४, बुधबार ०७:०५

बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए ।

गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्