२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


२३ घुमुवा प्रहरी एकमहिना देखि थुनामा, यातना दिएको आरोप


0
Shares

उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश न. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो ।

तर ती प्रहरीले भने विना कुनै कारण आफूहरुलाई घर जान समेत नदिइ थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टी जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीले तालिम दिएको थियो ।

त्यसपछि १० असोजदेखि उनीहरुलाई विराटनगरको रानीस्थित प्रहरी गणमा राखिएको छ । -नयाँ पत्रिका दैनिकबाट