
गत असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले मतदान गरेर गाउँकार्यपालिकालाई पूर्णता दिएका हुन् ।
रौतहटका १३ ओटा स्थानीय तहमा शनिबार दलित, अल्पसंख्यक र महिला सदस्य चुनिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्