२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


माथेमा प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा ऐन पास गराएरै छाड्ने अठोट


0
Shares

५ सूत्रीय माग राखेर १३ औँ पटक अनशनमा बसेका डा. केसीले माथेमा प्रतिवेदन अनुसार ऐन नबने जनताले राजनीतिक दल र दलका नेताहरुलाई कारबाही गर्ने दाबी गरे ।

संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले माथेमा प्रतिवेदनले दिएको सुझावलाई तोडमोड गरेको र त्यसै अनुरुप ऐन ल्याउन लागिएको भन्दै डा. केसी आक्रोसित पनि भएका छन् ।

तोडमोड गरिएको चिकित्सा शिक्षा ऐन पास गराउने षड्यन्त्रमा सरकार लागेको भन्दै डा. केसी दशैं अघि नै १२ औँ अनशन बसेका थिए ।