Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


अदालतका नासु एक लाख २५ हजार घुस लिँदालिँदै पक्राउ


39
Shares

अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रु एक लाख २५ हजार घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

उनले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको भने खुल्न सकेको छैन । रासस