Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल


0
Shares

एनआइसी एशिया क्यापिटलको सन्चालक समितिले विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको जनाएको हो ।