२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


सरकार पहिलो चरणको निर्वाचन सार्ने पक्षमा, राष्ट्रपतिद्वारा अस्वीकार


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् ।

निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । –नयाँ पत्रिका दैनिकबाट