११ असार २०८२, बुधबार | Wed Jun 25 2025


फोरम अध्यक्ष यादव मोरङ–५ बाट उम्मेदवार सिफारिस


0
Shares

सो क्षेत्रबाट उनको एकमात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र–५ अन्तर्गत् विराटनगर–१४ को स्थायी बासिन्दा हुन् ।

सिरहा जिल्लाको क्षेत्र नम्बर–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

साथै, ६ ओटा संसदीय क्षेत्र र १२ ओटा प्रदेशसभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उनले जानकारी गराए । रासस