विद्युत आयोजनाले वातावरणीय मूल्यांकन नगरेको आरोप

कुल २ सय ३७ मेगावाट क्षमता रहेका यी आयोजनाबाट जलचर, प्राकृतिक सम्पदामा गम्भिर असर पारेको जनाइएको छ ।

औद्योगिक ऐनले दिएको सुविधा आर्थिक ऐनले काट्दैनः अर्थमन्त्री

उद्योग वाणिज्य संघ काठमाडौंको स्थापना एवं प्रथम वार्षिक साधारण सभामा मन्त्री खतिवडाले अब एक ऐनले दिएको सुविधा अर्को ऐनले नकाट्ने प्रतिबद्धता जनाए ।

नेप्से दोहोरो अंकले ओर्लियो

कारोबार भएका सबैजसो समूहमा गिरावट आयो । निर्जिवन बिमा समुह सबैभन्दा उच्च १ सय २४ अंकले ओर्लियो ।

सुन चाँदीको मूल्य उकालो लाग्ने क्रम जारी

शुक्रबार पनि ३ सयले नै उकालो लागेर ७१ हजारमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ८ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस : मन्त्री अर्याल

राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा गरेको प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त आग्रह गरेकी हुन् ।

निर्यातजन्य उद्योगमा लगानी वृद्धि गरिनुपर्छ : देउवा

नेपाली धागो तथा कपडा भारत, चीन, भुटान, थाइल्यान्डलगायतका विभिन्न मुलुकमा निर्यात हुने गर्छ ।

‘व्यापार घाटा न्यूनीकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्छ’

बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्नपूर्ण बचत तथा सहकारीको नाफामा वृद्धि

संस्थाले अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले निक्षेप संकलन बढाएको पनि जनाएको छ ।

अनलाइनबाटै भिसा शुल्क तिर्ने व्यवस्था गरिँदै

पर्यटन वर्ष २०२० अगाडि अनलाइनबाटै भिसा शुल्क तिर्ने व्यवस्था गरिने बताएका छन् ।

करकाबारेमा हल्का कुरा गरेर आतंक नफैलाउन अर्थमन्त्रीको आग्रह

करछली वित्तीय अपराध भएको हुँदा इमान्दारिताका साथ कर तिर्न उनले आग्रह गरे ।