Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मकवानपुर क्षेत्र नम्बर १ बाट अध्यक्ष थापाले उम्मेदवारी दिने


0
Shares

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । (रासस)

Skip This