२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तार व्यवस्थित गरिँदै


0
Shares

नेपाल विद्युत् प्राधिकरणको निर्देशनमा सरोकारवाला संस्थाहरुले आफूले टाँगेका तार व्यवस्थित गर्न थालेका हुन् ।

उनीहरुले शुक्रबार त्रिपुरेश्वरदेखि कलंकीसम्मका तार व्यवस्थित गरेका छन् ।

असरल्ल पारेर टाँगिएका तारले सडक दुर्घटनाको जोखिम बढाएपछि गत साउन ३१ गते सन्चारमन्त्री मोहनबहादुर बस्नेतले अव्यवस्थित तार हटाउन निर्देशन दिएका थिए ।