११ असार २०८२, बुधबार | Wed Jun 25 2025


मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


0
Shares

आइतबार जिल्ला न्यायाधीश एवं मूख्य निर्वाचन अधिकृत पुनाराम खनालले एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन् ।

मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएपछि निर्वाचन सम्बन्धी काम सुरु भएको मुख्य निर्वाचन अधिकृत खनालले बताए । मंसिर १० गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न तयार रहेको उनले बताए ।