
युवायुवतीहरु समूह बनाएर शुक्रबार बिहानैदेखि घरघरमा देउसी खेल्दै हिँडिरहेका छन् ।
यस्तै, वृद्धवृद्धादेखि विभिन्न संघ–संस्थाले पनि आ–आफ्नो समूह बनाएर देउसी खेलिरहेका छन् ।
सहर–बजारमा भने मादलको तालमा नाच्ने–गाउनेहरुका साथसाथै गितार बजाएर देउसी खेल्दै हिँड्नेहरु पनि प्रशस्तै भेटिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्