१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो, यी हुन् एमालेका उम्मेदवार


0
Shares

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा पार्टीका तर्फबाट टुङ्गो लगाइएका उम्मेदवारः

दार्चुला : प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना
प्रदेशसभा – वीरबहादुर ठगुन्ना
बाजुरा : प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा १– बलदेव रेग्मी
प्रदेशसभा २– प्रकाश शाह
बैतडी : प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ : प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा : प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा १– नन्दसिंह बुढा
मुगु : प्रतिनिधिसभा– गोपाल बम
प्रदेशसभा १– दानसिंह परियार
प्रदेशसभा २ – चन्द्रबहादुर शाही
जुम्ला : प्रदेशसभा २– पदमबहादुर रोकाया
कालीकोट : प्रदेशसभा १– कुर्मराज शाही
जाजरकोेट : प्रदेशसभा १– नीरज आचार्य
प्रदेशसभा २– करवीर शाही
मुस्ताङ : प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली
प्रदेशसभा १ –इन्द्रधारा विष्ट
प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली
मनाङ : प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा २– खण्डा लामा गुरुङ
प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ
म्याग्दी : प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा २– नरदेवी पुन
लमजुङ : प्रदेशसभा १ –धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा : प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा : प्रतिनिधिसभा – जनार्दन ढकाल
प्रदेशसभा १– कर्न्याल तामाङ
नुवाकोट : प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१ केशव पाण्डे
प्रदेशसभा २– बद्री मैनाली
धादिङ : प्रतिनिधिसभा १– भूमि त्रिपाठी
प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा २– खेम लोहनी
प्रदेशसभा १– डा रामकुमार अधिकारी
पाँचथर : प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ
प्रदेशसभा १– गणेशकुमार काम्बाङ
ताप्लेजुङ : प्रतिनिधिसभा– योगेशकुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा : प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर : प्रदेशसभा १– राजेन्द्रकुमार राई
प्रदेशसभा २– शेरधन राई
ओखलढुङ्गा : प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा १– अमिरबहादुर गुरुङ
सोलुखुम्बु : प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी
खोटाङ : प्रतिनिधिसभा– विशाल भट्टराई
प्रदेशसभा १– राजन राई
रामेछाप : प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल

बाग्लुङ जिल्लाका हकमा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने जनाइएको छ । त्यस्तै पार्टीले बृहत्तर वाम एकताका लागि आवश्यकतानुसार प्रस्तावित नाममा सामान्य परिवर्तन पनि गर्न सक्ने बताइएको छ । (रासस)