Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


छिटो–छरितो न्याय सम्पादन गर्नुपर्छ : प्रधानन्यायाधीश


0
Shares

पाँचथरको फिदिममा सोमबार जिल्ला अदालत भवनको शिलान्यास गर्दै उनले छिटो न्याय नगर्दा पीडितले झन् पीडा व्यहोर्नुपर्ने बताए ।

समाजले आविस्कार गरेको सत्यतामा आधारित सिद्धान्तहरुको संग्रह र पद्धति भएकाले न्याय समाजभन्दा भिन्न हुन नसक्ने उनको भनाइ छ । यसैका आधारमा न्यायालय टिकेको पनि उनले उल्लेख गरे ।