
खोटाङ हलेसी घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने उमा राईको ८ वर्षीय छोरा विवेक राईको मनमती खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा पौडी खेल्ने क्रममा पानी निलेपछि राईलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्