Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


शिक्षा (नवौँ संशोधन) विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण


0
Shares

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेकी जानकारी दिए ।

व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो । रासस