२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


शुक्रबार पनि सार्वजनिक बिदा


0
Shares

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै छठपर्वका लागि शुक्रबार देशभर थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

छठका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएकोमा शुक्रबारका लागि पनि बिदा थप गरिएको हो ।