
ती मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रिपरले पानी ट्यांकी ओरालोनजिक ठक्कर दिएको थियो ।
ट्रिपरले ठक्कर दिएको बस झाडीमा खसेको छ । घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्