
काठमाडौं । नेवाः खलः राङ रुङ ठूलो हरियाले तनहुँको भिमादमा नेपाल सम्बत् ११३९ नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवा: दे दवू भिमाद नगरसमितिको प्रथम सम्मेलनको समेत आयोजना गरियो ।
कार्यक्रमका वक्ताहरुले नेवारी भाषा, कला, संस्कृति जर्गेना गर्न जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्