Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


डोटीको देउरालीमा जिप दुर्घटना, तीन जनाको मृत्यु


0
Shares

तिखाटरबाट दिपालय जाँदै गरेको से १ ज २६५ नम्बरको जिप देउराली भन्ने स्थानको सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृतक मध्ये दुई पुरुष र एक महिला छन् । दुर्घटनामा केही घाइतेसमेत भएका छन् । दुर्घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ ।