Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बारामा सवारी–साधन चेकजाँचमा कडाइ


0
Shares

साना हतियार, विस्फोटक पदार्थलगायतका अवैध सामान सीमानाकाबाट सवारी–साधनहरुमार्फत् ओसार–पसार हुनसक्ने आशंकमा चेकजाँच कडा पारिएको हो ।

निर्वाचनको सुरक्षा व्यवस्था बलियो बनाउन र आपराधिक गतिविधि रोक्न चेकजाँच थालिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् पथलैया–निजगढ सडकखन्डबाट बाहिरिने रात्रिकालीन सवारी–साधनलाई पनि चेकजाँच गरिरहेको जनाएको छ ।