आइतबार जोमसोम पुगेका पुरीले भारतीय दूताबासको आर्थिक सहयोगमा निर्मित पुलको उद्घाटन गरेका हुन् ।
यसअघि राजदूत पुरी सहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन समेत गरेको थियो ।
२०६८ सालमा भारतीय दुताबासको ४ करोड ४४ लाख सहयोगमा उक्त पुल निर्माण सुरु गरिएको थियो ।
पुलको लम्बाई ४६ मिटर रहेको छ भने चौडाई ७ दशमलव २० मिटर छ ।










प्रतिक्रिया दिनुहोस्