२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत फेला


0
Shares

दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत अवस्थामा भेटिएको उनको पारिवारिक स्रोतले मंगलबार जनाएको हो ।

महिलामाथि दुर्व्यवहार आरोप लागेपछि केहीदिन पहिले उनले वेल्स सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए । सर्जन्टले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

सर्जन्टले यही नोभेम्बर ३ मा मन्त्रीबाट राजिनामा दिएका थिए । सरकारबाट राजिनामा गरेपछि उनको दल लेबर पार्टीले पार्टीबाट पनि निलम्बन गरेको थियो । (रासस÷एएफ्पी)