गोरखा, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैलाई काखा कसैलाई पाखा गरेर पार्टीको आन्तरिक एकता हुन नसक्ने बताएका छन् ।
सोमबार गोरखा कांग्रेसले गरेको राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रममा उनले पार्टीभित्र प्रस्ट मूल्यांकनको आधार तय हुनुपर्ने र आन्तरिक एकता पनि कायम हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्