परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी सउदी अरेबियाको रियाद विमानस्थल मा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणको घोर निन्दा गर्दै त्यसलाई ‘समवेदनाहीन’ कार्य भनेको हो ।
विज्ञप्तिमा आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ विरोध गर्दछ भनिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्