ट्रकको ठक्करबाट मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्