गोर्खा ब्रुअरीले कम्पनीको कथा बोकेको र जेसी ज्याकोब्सेन परिवारको १८औं शताब्दीका फोटोहरु दस्तावेजीकरण गरेर प्रदर्शनीमा राखेको हो ।
पाटनको संग्रहालयमा गरिएको प्रदर्शनीमा १७० वर्षको वियर ‘ब्रुइंग’को इतिहासका दौरान गरिएको खोज, अरु कौतुहल व्यक्तिहरुका समस्याहरु समाधान गर्न र जीवनलाई अझ राम्रो गर्न विश्वलाई प्रेरित गर्नका लागि बाँडिएका कुराहरु प्रदर्शन गरिएको गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बताए ।









प्रतिक्रिया दिनुहोस्