Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ज्यापु संस्कृति विकास कोषद्वारा ब्याज वितरण


0
Shares

कोषले शनिबार राजधानीको नरदेवीमा गरेको दोस्रो अधिवेशनका क्रममा उक्त ब्याज वितरण गरेको हो ।

समारोहमा कोषका महासचिव सन्तकुमार महर्जनले कोषको आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । ऐतिहासिक मुलधामी लक्ष्मीनारायण महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषका संरक्षक तीर्थराम डंगोल, कार्यबाहक अध्यक्ष मंगलकृष्ण सिंहलगायतको उपस्थिति थियो ।

यसैबीच, १४ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेको प्रतिष्ठानले जनाएको छ ।