Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विधिको शासनबिना विकास र परिवर्तन असम्भव : प्रधानन्यायाधीश


0
Shares

जनतालाई सहजरुपमा सेवा दिन आफूहरु निरन्तर लागिरहेको पनि उनको भनाइ छ ।

व्यक्ति विशेषका कमी–कमजोरी रहेपनि अदालत कहिल्यै खराब नहुने उनले बताए ।

दाङ जिल्ला अदालतको नयाँ भवनको शनिबार शिलान्यास गर्दै प्रधानन्यायाधीश पराजुलीले विधिको शासनबिना विकास र परिवर्तन सम्भव नहुने प्रस्ट गरे ।

१८ करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने भवन अत्याधुनिक, बालमैत्री र अपांगमैत्री हुने जिल्ला न्यायाधीश हेमन्त रावलले जानकारी दिए ।