Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विद्यालय जाँदा ‘स्कुल ड्रेस’ होइन परम्परागत पोशाक लगाउँछन विद्यार्थी


0
Shares

युवा पुस्तामा पश्चिमा शैलीको प्रभाव बढ्दै गएर आफ्नो पहिचानप्रति बेखबर हुन थालेपछि विद्यालयले विद्यार्थीलाई जागरुक बनाउने अभियान थालेको हो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई आ–आफ्नो भेषभूषामै विद्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

विद्यार्थी र अभिभावकलाई परम्परागत भेषभूषाप्रति सचेत गराउनु दायित्व भएकाले आफूहरुले नयाँ प्रयास शुरु गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षकहरुले पनि विदेशी शैलीलाई त्यागेर नेपाली पहिचानलाई निरन्तरता दिने विद्यालयको प्रयासको प्रशंसा गरेका छन् ।