काठमाडौं, पुस १५ । सनराइज बैंकले थप दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकले २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका धरमपुरमा शुरू गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्